महामारीको समयमा पनि अर्बपतिको सम्पत्ति बढेको बढ्यै
न्युयोर्क- महामारीका कारण विश्वभर नै मानिसहरु दिनप्रति दिन गरीब बन्दै गए पनि धनाढ्यहरुको सम्पत्ति भने दोब्बरले बढेको पछिल्लो एक अध्ययनले देखाएको छ । अक्सफामले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । प्रतिवेदनअनुसार गरिबीका कारण विश्वभर २१ हजार मानिसको दैनिक मृत्यु हुने गरेको छ । तर, महामारीको समयमा भने संसारका १० धनाढ्यको सम्पत्ति भने दोहोरिएको छ । सन् २०२० पछि १० धनाढ्यहरुको सम्पत्ति दोब्बरले बढेको हो । डाभोसमा विश्व आर्थिक मञ्चको सुरुमा अक्सफामले विश्वव्यापी असमानताबारे प्रतिवेदन सार्वजनिक गरेको हो ।
‘यो महामारीको समयमा हरेक दिन नयाँ अर्बपति जन्मिएका छन् । लकडाउनका कारण विश्वको ९९ प्रतिश जनसंख्या गरिबीको रेखामुनि धकेलिएको छ । अन्तर्राष्ट्रिय बजार, पर्यटनलगायतका कारण १६ करोड मानिस गरिबीतर्फ धकेलिएका छन,’ अक्सफामका प्रमुख कार्यकारी ड्यानी श्रीसकान्डराजाहले भने । फोब्सको तथ्यांकअनुसार एलन मस्क, जेफ बेजोस, बर्नाड आर्नअल्ट, बिल गेटेस, लारी इलिसन, लारी पेज, सर्जी ब्रिन, मार्क जुकरबर्ग, स्टेभ बाल्मर र बारेन बफेट जस्ता १० धनाढ्यको सम्पत्ति महामारीको समयमा तीव्र बढेको छ ।
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
What are the great things about dating with apps for milfs? there are...
Meet singles with craigslist sebring fl personals Craigslist is outstanding resource for singles...
Find your perfect big booty match today Looking for a big booty date?...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...