प्रशिक्षणमा ‘द सुपर मोडल नेपाल’ का प्रतिस्पर्धि

काठमाडौं— प्यासिफिक मेनेजमेन्ट इभेन्टले पहिलो पटक आयोजना गर्न लागेको ‘द सुपर मोडल नेपाल–२०१६’ का लागि १६ देखि २४ वर्ष उमेर समुहका ५८ युवतीबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताका लागि छनोट भएका सुन्दरीहरु यतिबेला क्याकवाक, पर्सनालिटी डेभ्लप्मेन्टसहितका विधामा प्रशिक्षण लिइरहेका छन् । आयोजक संस्थाका अध्यक्ष फुपु तेञ्जिङ शेर्पाका अनुसार ‘द सुपर मोडल नेपाल’ अन्य सौन्दर्य प्रतियोगिताभन्दा केही पृथक छ । आवेदन फारमसहित एक जना प्रतियोगीले १५ सय रुपैयाँमात्र शुल्क लिरेका छन् । सामान्यत: यस्ता प्रतियोगिताहरुमा १० देखि २० हजार रुपैयाँसम्म शूल्क लिइन्छ ।
प्रतियोगितामा सरु बराइली, पुजा बराल, जेनिशा सबेदी, रेश्मा भण्डारी, रोनीश्री पञ्चकोटी, सिम्रन सापकोटा, रिया बानियाा, रक्षा पन्त, साहारा सिलवाल, अलिशा पौडेल, अमिशा देवकोटा, हेमा हमाल, समि महर्जन, इच्छा कार्की, रुप्श्री श्रेष्ठ, रानी बस्नेत, सेरिजा रावल, अदिदा तामाङ, शिला खड्का, अञ्जली श्रेष्ठ, सविना गुरुङ र प्रशंसा गुभाजु स्पर्धी छन् ।
त्यस्तै, स्वस्ति बैद्य, कृति किरण पाण्डे, क्यारोलिन चन्द, काजोल महर्जन, ऋचा सिटौला, स्नेहा श्रेष्ठ, रेश्मा तिखत्री, सवित्ता खड्का, अलिशा चौधरी, सुरुचि श्रेष्ठ, उषा श्रेष्ठ, प्रियंका अधिकारी, अञ्जना लामा, येस्ना थापा, निशा थापा मगर, स्वर्णिमा श्रेष्ठ, अस्मिता श्रेष्ठ, आयुष्मा शाही, पोरुशा थापा मगर ठकुरी, सिर्जना महत, कृषा गुरुङ, मेघा तामाङ, सिमा स्याङ्तान, आकृति सुबेदी, पिंकी गुरुङ, अर्चना डिसी, सुमिना न्यौपाने, रस्मि श्रेष्ठ, दीपा श्रेष्ठ, मुस्कान प्रसाईा, चाँदनी श्रेष्ठ, सगुन कार्की र अरेशा श्रेष्ठ प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा १ साउनमा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ ।

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५...

काठमाडौं– इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...