देविका र आनन्दको खुबि

-- / प्रकाशित मिति : बुधबार, असार २२, २०७३

Song Video

काठमाडौं— गायिका देविका बन्दना तथा आनन्द कार्कीको यूगल गीत ‘खुबि छ तिमीमा…’ को म्युजिक भिडियो आज बुधवार यूट्युबमाफृत सार्वजनिक गरिएको छ । हरि लम्सालको संगीत तथा योगेन्द्रमणि दाहालको शब्दको यो गीतलाई राजन ईशानले संगीत संयोजन गरेका हुन् । सहेन्द्र श्रेष्ठद्वारा निर्देशन गरिएको यो भिडियोमा गजित विष्ट तथा नम्रता सापकोटाले अभिनय गरेका छन् । हरि हुमागाईंद्वारा छायांकन गरिएको यो भिडियोमा गम्भिर विष्टको नृत्य निर्देशन छ ।

यस्तो छ भिडियो :