डा. के सी प्रति एक्यबद्दता जनाउन सिड्नीमा कार्यक्रम हुदै

नेपालको मेडिकल क्षेत्रका धेरै बेथिति र भ्रष्टचारका बिरुद्द पटक-पटक शान्ति पूर्ण तरिकाले आबाज उठाउदै र अन्तिम अस्त्रको रुपमा पटक-पटक आमरण अनशन बसी सकेका डा. गोबिन्द के सी बिगत ५ दिन देखि आठौ पटक अनशनरत छन् । यो भन्दा अगाडी ७ पटक अनशन बसिसकेका भए पनि सरकार र सम्बन्धित निकायले माग पुरा गरिदिने सहमति पश्चात के सी ले आफ्नो अनशन तोडेका थिए ।

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५...

काठमाडौं– इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...