विकिपीडिया कति विश्वासिलो ?
अनलाइनमा कुनै जानकारी चाहिएमा हामी विकिपीडियाको सहयोग लिन्छौं । विकिपीडियामा हामी आफूलाई चाहिने सूचना खोज्छौं । वास्तवमा विकिपीडियामा हुने सबै जानकारीलाई पूर्णरुपमा भने विश्वास गर्न सकिंदैन किन भने विकिपीडिया पेजलाई जसले पनि सम्पादन गरेर जनकारी राखिदिन सक्छ । यदि तपाई कुनै महत्वपूर्ण कामको लागि जनकारी खोजिरहनु भएको छ भने विकिपीडियामा निर्भर पर्नु गलत हुनसक्छ तर सबै विषयमा भने यस्तो भन्न पनि सकिंदैन । विकिपीडिया पेजमा हिरियो रंङमा क्रस देखिन्छ भने त्यो पेजमा भएको जानकारीलाई बढी विश्वास गर्न सकिन्छ । विश्वसनीय ठाउँबाट लिएर राखिएको जानकारीको पेजमा यस्तो क्रस राख्ने गरिन्छ । विकिपीडियाको स्टार संकेत रहेको पेज पनि छ । त्यसलाई विकिपीडियाको सबैभन्दा विश्वसनीय पेज मानिन्छ । यसको सम्पादन गर्न निकै समय लाग्छ । आम पेज र यो पेज पढ्दा आफै फरक पाउन सकिन्छ । विकिपीडियामा संसारभरीका २ सय ९३ भाषामा जानकारीको लागि इनसाइक्लोपीडिया तयार पारिएको छ । यो संसारको सबैभन्दा ठूलो इनसाक्लोपीडिया हो । अहिले नेपाली भाषाबाट पनि विकिपीडियामा खोज्न सकिने व्यवस्था मिलाइएको छ ।
काठमाडौं- सरकारले महत्वाकांक्षी घोषणासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति...
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...
विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिँदैछन्...
काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की...
Enjoy the many benefits of starting up tonight hook up tonight for tonight...
Le bref variante: utiliser bons soins de vous fréquemment...
काठमाडौं- सरकारले महत्वाकांक्षी घोषणासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति...
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...