जनसम्पर्क समिति साउथ अस्ट्रेलिया गठन
नेपाली कांग्रेसको भागीनी संगठनको रुपमा प्रबासमा कार्यरत जनसम्पर्क समितिको साउथ अस्ट्रेलिया शाखा गठन भएको छ । नबनिर्बाचित सभापति दिलिप पोख्रेलले शाखा गठन संगै एक प्रेस बक्तब्य जारि गरि शाखाको बिधिबत गठनको जानकारी गराएका छन् । बक्तब्यका अनुसार राष्ट्रिय मेलमिलाप दिबसको सेरोफेरो र उपलक्ष्यमा बसेको एक भेलाले दिलिप पोख्रेलको सभापतित्वमा हाललाई सात सद्दस्सिय सर्बसम्मत समिति गठन गरेको हो । समितिका अन्य सदस्यहरुमा नरेश खनाल, मधुकर लामा, दिपेन्द्र थापा, सन्तोष के सी, संजय ठाकुर र खुम घले रहेका छन्। त्यसै गरि भेलामा आउँदो मार्च २५ मा साउथ अस्ट्रेलियामा हुने नेपाल फेस्टिभललाई सहयोग गर्ने सम्बन्धमा र संस्थाले गर्ने सक्ने सहयोगको बारेमा पनि व्यापक छलफल भएको थियो। नबनिर्बाचित सभापति दिलिप पोख्रेलले द नेपाली टाईम्स अस्ट्रेलिया संग कुरा गर्दै साउथ अस्ट्रेलियामा रहेका नेपाली कांग्रेस प्रति आस्थावान साथीहरु लाई सङ्गठित गरि नेपाली समुदायका अन्य संघ संस्थाहरु संग हातेमालो गर्दै नेपाली समुदायको बृहतर हितको लागि अगाडी बढ्ने नै संस्थाको मुख्य उदेश्य रहेको बताए।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...