Bhabasagar Ghimire

-- / प्रकाशित मिति : शुक्रबार, बैशाख १०, २०७३

राजनीतिक दलमा लगानी गरेकै भरमा राजदूतमा सिफारीस हुने हो भने यो देशका सबै विश्वविद्धालय बन्द गरेर त्यहाँ राजनीतिक दलका कार्यालय खोले हुन्छ ।