Nepali Humanist

-- / प्रकाशित मिति : आइतवार, साउन २, २०७३

कति कमिना तरिकाले विभाजित छ हाम्राे मानसिकता। अादित्य दाहाललाई शेर बहादुरले पैसा दिदा कांग्रेस चुप लाग्ने , प्रचन्डले दिदा माअाेवादि चुप लाग्ने अनि अाेलिले दिदा एमाले चुप लाग्ने । अाखिर यिनीहरु सबै मिलेर बाढेका हुन् त्याे पैसा। अब सबैले मिलेर बाँडेपछि सबै चुप लाग्ने । अाखिर यसैगरि त राजनिति गर्न सिके नेपालिले। गल्ति मेरा बाउले गरेपनि सह्य छैन भन्ने अाट नहुने विपि, मदन भन्डारि र माअाेका मतियार रे !