Nepali Humanist

-- / प्रकाशित मिति : आइतवार, साउन ९, २०७३

याे देशमा केही गर्न खाेज्दा विपि काेईराला, मदन भन्डारि, मनमाेहन र केपि अाेलि जस्तै सिकार भईन्छ । तसर्थ, प्रचन्ड र देउवाकाे जस्तै अहिल्यैबाट पर्भुकाे भक्त हुन् अभ्यास गर्न सबै नवाेदित नेतालाई अनुराेध छ । सरकार परिवर्तन हुनु सामान्य कुरा हाे । तर स्वाभिमानकाे पक्षमा बाेल्ने अाेलि र सुशासनकाे पक्षमा बाेल्ने गाेविन्द केसिलाई प्रभुका दुई चेलाले पागलकाे दर्जा दिनुभयाे र संसदमा परर् तालि बज्याे । हे नेपाली धन्य छ तिमिलाई ।