Bhabasagar Ghimire

-- / प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७३

बसमा सिटभन्दा बढी यात्रु राख्न पाउँनु पर्छ, ट्याक्सीमा मिटर नचलाई यात्रु चढाउन पाउँनु पर्छ । माग पनि जबरजस्त आउन थाले । कुनै दिन चोरहरुले पनि दशैंमा चोरी गर्न छुट पाउनु पर्छ भन्दै माग राख्लान जस्तो छ । मेरो देश !