आशिषको ‘ ज्यान हाजिर…’ (भिडियो सहित)

-- The NTA / प्रकाशित मिति : बुधबार, कार्तिक १०, २०७३
jyaan-hajirलामो समयदेखि सिड्निमा रहेर संगित सिर्जनामा सक्रिय गायक आशिष श्रेष्ठकोनयाँ गित “ज्यान हाजिर… ” सार्बजनिक भएको छ । डाक्टर कृष्णहरी बरालको शब्दमा हरी लम्सालको संगीत अनि आशिष श्रेष्ठको स्वर रहेको ‘ज्यान हाजिर…’ नामक गित केहि दिन अघिमात्र सार्बजनिक भएको हो ।
आयान म्युजिकको प्रस्तुतिमा बर्षा सिवाकोटी र जिबनको मोडलिङ रहेको उक्त गितको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन । गितको म्युजिक भिडियो कोरियोग्राफि राजिब समरले गरेका हुन ।