गायक केशव बस्नेतको स्वर्ग मलाई सार्वजनिक

-- / प्रकाशित मिति : बिहिबार, मंसिर ९, २०७३

video-photo-copy

काठमाडौं— गायक केशव बस्नेतको स्वरमा सजिएको आधुनिक शैलीको गीत ‘स्वर्ग मलाई…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा संगीतकार रवि मल्लले गायक बस्नेतका लागि कर्णप्रिय धुन तयार पारिदिएका छन् । यो गीतका रचनाकार पनि रवि मल्ल नै हुन् । फराज अर्पणद्वारा निर्देश्ँन गरिएको यो गीतमा सुलभ भट्ट तथा एञ्जल श्रेष्ठले अभिनय गरेका छन् । फार अवे इन्टरटेन्मेन्टले यो भिडियो निर्माण गरेको हो ।

यस्तो छ भिडियो :