समानुपातिकमा एमालेलाई कांग्रेसभन्दा ४५ हजार बढी मत

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ सदर मतमध्ये एमालेले ३१ लाख ७३ हजार ४९४ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले एमालेभन्दा ४५ हजार १०५ कम मत प्राप्त गरेको छ । दोस्रो भएको कांग्रेसले जम्मा ३१ लाख २८ हजार ३८९ मत पाएको हो । माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ मत पाएको छ । त्यस्तै राजपाले ४ लाख ७२ हजार २५४, संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१, विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३६३, राप्रपाले १ लाख ९६ हजार ७८२, राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७,
नयाँ शक्तिले ८१ हजार ८३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत पाएका छन् ।
यो मत परिणाम अनुसार समानुपातिक तर्फबाट पाँच दलले मात्र प्रतिनिधिसभामा सिट पाउनेछन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...