सुजाता र राजको यो ऐना भनाउँदो सार्वजनिक

सिड्नी– गायिका सुजाता उपाध्याय तथा राज सिग्देलको स्वरको ‘यो एेना भनाउँदो…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रस्तुत गीतमा गीतकार आनन्द अधिकारीका शब्दहरु लाई संगीतकार आनन्द राईले संगीत भरेका छन भने महाराज थापाले संगीत संयोजन गरेका छन् ।
अभिनेत्री बेनिशा हमाल तथा गायक राज सिग्देलले आँफै अभिनय गरेको उक्त गीतको म्युजिक भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन् ।
जिन्दगीमा चाहेका र रोजेका कुरा हरु नदेखिने र नभेटिने भावलाई म्युजिक भिडियोमा उतारिएको छ । उत्कृष्ट सुगम संगीतले यसलाई माथिल्लो स्थानमा पुर्याएको छ ।
परदेशमा रहेर पनि आफ्नो गायन रुची लाई निरन्तर्ता दिदै आइरहेकी गायिका सुजाता उपाध्याय आफुलाई सबै प्रकार को गीत संगीत गाउन मन पर्ने बताउछिन् । नेपाली गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनै सकेकी उनले यसअघि पनि थुप्रै म्युजिक भिडियोहरु श्रोता र दर्शक माझ ल्याइसकेकी छिन् । पोखिएर तिमीभरी, तिम्रो मौन ईशारा, हात थामी, शिशा झै फुट्यो जस्ता धेरै बोलका गीतहरुले उनलाई नेपाली सांगीतिक क्षेत्र मा छुट्टै स्थान दिएको छ । नेपाली गीत संगीत लाई माया गर्नु पर्छ, सबै कलाकारहरुको कामलाई मुल्याङ्कन गरिनु पर्छ भन्ने मुल सन्देश सुजाता उपाध्याय सबै नेपाली गीत संगीत प्रेमी हरु लाई दिन चाहन्छिन् ।
यस्तो छ भिडियो
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...