सरकारी निकायसँग गुनासो गर्न ११११ मा फोन गर्न आग्रह

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको हेलो सरकारले कल सेन्टर प्रारम्भ गरेको छ ।
सर्वसाधारणको गुनासोलाई व्यवस्थित तरिकाले सम्बोधन गर्न कल सेन्टर शुरु गरिएको हेलो सरकारका अधिकृत रामचन्द्र कोइरालाले जानकारी दिएका छन् ।
सर्वसाधारणको गुनासो सम्बन्धित निकायमा पु्र्याई तत्काल सम्बोधन गर्नका लागि कल सेन्टर प्रारम्भ गरिएको कोइरालाले बताएका छन् ।
सर्वसाधारणले ११११ मा फोन गरी गुनासो राख्न सक्नेछन् ।
सरकारी निकायसँग भएका गुनासो राख्न सर्वसाधारणले हरेक दिन बिहान ७ देखि राति ९ बजेसम्म फोन गर्न सक्नेछन् ।
कल सेन्टरमा राखेको गुनासो रेकर्डसमेत गरिने व्यवस्था गरिएको छ ।
१७ कात्तिक २०६८ बाट शुरु गरिएको हेलो सरकारमा अहिले इमेल, फेसबुक र ट्वीटरमार्फत पनि गुनासो लिने गरिएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



