नेपाली चेली शाहको फोटोग्राफी अष्ट्रेलियामा पुरस्स्कृत

सन १९९९ बाट हातमा क्यामेर लिएर मानबिय सम्बेदनाका तस्बिरहरु कैद गर्दै हिंड्ने फोटो पत्रकार सुधिरा शाह अष्ट्रेलियामा परिचित नाम हो। कान्तिपुर दैनिकबाट आफ्नो करिअर सुरुवात गरेकी शाहले फोटो पत्रकारितामा स्नात्तोकर गरेकी छिन। यिनै फोटो पत्रकार शाहका ४ मध्ये ३ तस्बिरलाई अष्ट्रेलियन व्यवसायीक फोटोग्राफरहरुको राष्ट्रिय संस्था एआईपीपीले आयोजना गरेको कार्यक्रममा एन एस डब्लु राज्यबाट डकुमेन्ट्री अवार्ड प्राप्त भएको छ ।
एआईपीपीद्धारा वर्षेनी आयोजना गरिने उक्त प्रतियोगीतामा हजारौंको संख्यामा व्यवसायीक, उदीयमान तथा फोटोग्राफरहरुले आफ्ना तस्वीरहरु प्रतियोगितामा समावेश गरी बिभिन्न क्याटोगोरीमा प्रतिस्पर्धा गर्ने गदर्छन् ।

शाहका तीन तस्वीरहरू व्यवसायीक फोटोग्राफरको तर्फबाट प्रतियोगितामा जान सफल भएको थियो। तीनैवटा तस्वीर शाहले गत वर्ष नेपालको महाभूकम्प लगत्तै करिब तीन महिना भुकम्पबाट प्रभावित क्षेत्रहरुको भ्रमण गरी त्यसबाट पीडितहरुको व्यथामा आधारित जीवन्त तस्वीरहरु क्यामरामा कैद गरेकि थिइन्।
यस्तो खालको अवार्ड प्राप्त गर्ने शाह अष्ट्रेलियामा पहिलो नेपाली फोटोग्राफर हुन । यो भन्दा पहिला शाहले २००२ मा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड , २००२ मा नै व्वान एसिया असेब्म्ली अवार्ड , २००९ मा यू के मा समेत उन्का तस्बिरले अवार्ड हासिल गरिसकेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...