सिड्नीमा पञ्चे बाजा धमाका साँझ धुमधामका साथ सम्पन्न….

बिएमएस फिल्मसले डिसेम्बर १६ तारिक को दिन red Capsicum lounge, Rockdale मा आयोजना गरेको पन्चेबाजा कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम निर्धारित समयभन्दा अली ढीलो शुरू भए पनी दर्शकहरू ले अंतिम सम्म नाचेर मज्जा लिएको देखियो । लगभग हाउस फ़ुल भएको कार्यक्रममा पबित्रा न्यौपानेको नृत्यबाट शुरू भएको थियो भने…. दिल तामांगको प्रस्तुतिले सबैको मन छोएको थियो । त्यसैगरी बेली डान्सर शालू गौतमको प्रस्तुतिले पनी उपस्थित दर्शकहरू लाई आफ़नो स्थानबाट उठेर स्टेजमा गई नृत्य गर्न बाध्य बनएको थियो । गायिका डोमा शेर्पाले पनि आफ़्नो प्रस्तुतिबाट सबैलाई मंत्रमुग्ध पारेकी थिइन अन्त्यमा
बसन्त थापाको पञ्चे बाजामा त्यहाँ उपस्थित दर्शकहरू ले लगभग दुर्इ घण्टा लगातार नाचेर रमाइलो गरेका थिए । बसन्त थापाले उहि खोलाको पानी, बाग्लुङ्ग बज़ार, माछा मिठो असला, वारी घुम्टे पारी ग़ाज़ा जस्ता धेरै आफ़्ना गीतहरू प्रस्तुत गर्दा फेरि पनि -फेरि पनि हल्ला सुनिएको थियो । श्रेया रार्इले संचालन गरेकाे साे कार्यक्रममा दर्शकहरुकाे ठूलाे उपस्थिति रहेकाे थियाे ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...