धादिङ अस्ट्रेलिया समाजको सदस्यता सम्बन्धि सूचना

नेपालको धादिङ जिल्लाबाट अस्ट्रेलिया आई बिभिन्न पेशा, ब्यबसाय र अध्यानमा रहेका नेपालीहरु बिच आपसी भाइ चरा बिकशित गर्दै जिल्लाका बिबिध परोपकारी कार्यहरु मा हाते-मालो गर्ने हेतु सन २०१४ सेप्टेम्बरमा संस्थाको स्थापना भएको थियो । तत् पश्चात समाजले बिभिन्न परोपकारि काम गर्दै आइरहेको छ र आगमि दिनमा पनि यसरि नै अगाडि बढ्ने प्रतिबद्दता सहित संस्थाले आधिकारिक रुपमा १९ डिसेम्बर २०१७ बाट जनावरी ८ सम्ममा अनलाईन मार्फत सदस्यता बितरण सुरु गरेको छ । संस्थाका सबै शुभ चिन्तकहरुलाई वेबसाइट लिन्क : dhadingsociety.org मा गइ सदस्यता दर्ता गर्न धादिङ अस्ट्रेलिया समाजले अनुरोध गरेको छ।
यो सदस्यतको समय भने २०१८ – २०२० सम्म रहनेछ र त्यसपछि नबिकरणको लागि नोटिफिकसन अाउने छ र प्रत्येक सदस्यको आफ्नै आफ्नै लगिन डिटेल्स हुनेछ जसबाट सजिलै संग अर्को कार्यकालको लागि नबिकरण गर्न सकिनेछ । यस सम्बन्धि थप बिबरणको लागि
किरण अधिकारी : 0421 673 915 लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...