झण्डै २९ प्रतिशत नेपाली अझै गरीव

काठमाडौं– सरकारी अध्ययनले नेपालमा २८ दशमलव ५ प्रतिशत जनता अझै पनि बहुआयामिक रुपमा गरीबीको रेखामुनी रहेको देखिएको छ ।
राष्ट्रिय योजना आयोगले आज बुधवार सार्वजनिक गरेको राष्ट्रिय बहुआयामिक गरीबी सूचकांक ९एमपिआई० प्रतिवेदनले मुलुकमा २८ दशमलव ५ प्रतिशत जनता गरीबीको रेखामुनी रहेको उल्लेख गरेको हो ।
प्रतिवेदन स्वास्थ्य, शिक्षा र जीवनस्तर तीन आयामका कुपोषण, न्यून शिक्षा, बिजुली, खानेपानी तथा पर्याप्त सरसफाइजस्ता एमपिआईले अनुसरण गरेका १० वटा सूचकमा आधारित छ ।
प्रतिवेदनअनुसार प्रदेश नं २ र प्रदेश नं ६ मा बहुआयामिक गरीबीको दर उच्च रहेको छ । यी दुई प्रदेशका ५० प्रतिशत जनता गरीबीको रेखामुनी छन् ।
प्रदेश नं २ र ६ का अधिकांश जनता खाना पकाउने इन्धन, सरसफाइ, बिजुली, शिक्षा एवम् स्वास्थ्यजस्ता आधारभूत आवश्यकताबाट वञ्चित छन् ।
त्यस्तै प्रदेश नं ५ र ७ मा गरीबीको दर ३० प्रतिशत तथा प्रदेश नं ३, १ र ४ मा १५ प्रतिशत रहेको प्रतिवेदनले जनाएको छ ।
प्रतिवेदनमा ४१ दशमलव ६ प्रतिशत बालबालिका बहुआयामिक गरीबीमा रहेको उल्लेख छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...