रहेनन् संगीतकार चन्द्रराज शर्मा

काठमाडौं– संगीतकार चन्द्रराज शर्माको बिहिबार बिहान निधन भएको छ । आज विहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतलामा उपचारको क्रममा संगीतकार शर्माको निधन भएको हो । उच्च रक्तचाप र मधुमेहका बिरामी संगीतकार ७४ वर्षका थिए ।
ुहामी नदीका दुई किनार हाम्रो संगम असम्भव छु, ुमनमा माया तनमा मायाु ुआँखाहरुले रुन नखोजेु, ुए मेरी मुना नभन तेसो जुनमा फुलेकीु जस्ता चर्चित गीतमा संगीत दिएका शर्माका गीति नाटकका अधिकांश गीतहरु नारायणगोपाल र तारादेबीले गाएका छन् ।
उनले गीती नाटक मुनामदन ,शोक काब्य गौरी ,सत्यहरिश्चन्द्र ,चलचित्र कुमारी, जीवन ज्योती, भानुभक्त ,श्री स्वस्थानी आदीमा संगीत दिएका छन् ।
बि।स।१९९६ फागुन २७ मा डिल्लीबजारमा जन्मिएका शर्माले २०२१ सालमा इलाहाबादबाट संगीतमा बिम्यूज गरेका थिए ।
उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
शर्माका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...