प्रदेश सभाको समानुपातिक सिट सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट निर्धारण गरेको छ ।
आयोगले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै दलहरुले प्राप्त गरेको मतको आधारमा सिट वितरण गरेको हो ।

आयोगका अनुसार सातवटै प्रदेशमा नेकपा एमालेले समानुपातिकतर्फ ७५, नेपाली कांग्रेसले ७२, माओवादी केन्द्रले ३५, संघीय समाजवादी फोरमले १३ र राष्ट्रिय जनता पार्टीले १२ सिट पाएका छन्।
यसैगरी राप्रपा र विवेकशील साझा पार्टी ३र३, जनमोर्चाले २ र नयाँ शक्तिले १ सिट पाएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...