ओली र दाहालको अर्थपूर्ण भेट

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालवीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा दुई नेताहरुबीच करिब १ घण्टा वार्ता भएको थियो ।
ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार दुवै नेताबीच सरकार गठन र पार्टी एकताको विषयमा कुराकानी भएको छ ।
संयोजक अधिकारीका अनुसार पार्टी एकताका विषयमा दुवै नेताहरु स्पष्ट हुनुहुन्छ, भोलि नै पार्टी एकता संयोजन समितिको बैठक बसेर थप काम अघि बढ्छ ।
नयाँ सरकार गठनका लागि वर्तमान सरकारले नै बाटो खुल्ला गरिदिनु पर्ने निष्कर्ष दुई नेताले निकालेको पनि अधिकारीले जानकारी दिएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



