रोकियो रानीपोखरी पुन:निर्माण

काठमाडौं– विवादास्पद बन्दै गएको काठमाडौंको मुटुमा रहेको रानीपोखरीको पुन:र्निर्माण कार्य दुई साताका लागि स्थगित भएको छ ।
काठमाडौं महानगरपालिका, पुनः निर्माण प्राधिकरण तथा पुरातत्व विभागका पदाधिकारीको संयुक्त बैठकले पुनः निर्माण स्थगित गर्ने निर्णय गरेको हो ।
कंक्रिटको प्रयोगले विवाद निम्त्यापछि बिहिबार बसेको बैठकले पुनः निर्माणको अध्ययन गरी १५ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ ।
समितिमा संयोजक पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्की सहित ११ सदस्य छन् ।
बैठकले समितिको प्रतिवेदन पेस भई अर्को निर्णय नआउँदा सम्मका लागि पुनःनिर्माणको काम स्थगित गर्ने निर्णय गरेको हो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...