राष्ट्रिपतिद्वारा राष्ट्रिय सभा निर्वाचन अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेश जारी गर्नु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरे लगत्तै राष्ट्रपति भण्डारीले शुक्रवार अध्यादेश जारी गर्नु भएको हो । अध्यादेश रोकिंदा प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा रोकिएको थियो ।
सरकारले साढे दुई महिनाअघि एकल संक्रमणीय मत प्रणालीबाट राष्ट्रियसभा निर्वाचन गर्ने प्रावधानसहितको अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको थियो ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा भनिएको छ –‘आज मिति २०७४ साल पौष १४ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मन्त्रिपरिषद्को मिति २०७४/७/६ को बैठकबाट सिफारिस भएको देहाय बमोजिमको अध्यादेश नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम जारी गर्नुभएको छ । अध्यादेशको नाम: राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ ।’
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...