आजदेखि अंग्रेजी नयाँ वर्ष २०१८ प्रारम्भ

काठमाडौं– ईस्वी संवतको नयाँ वर्ष सन् २०१८ आज सोमबारदेखि प्रारम्भ भएको छ । नयाँ वर्षको विश्वभरीबा भब्यताका साथ आतिसवाजी सहित स्वागत गरिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी नयाँ वर्षको स्वागत गरिएको छ । पर्यटकीय स्थलहरुमा गएराती अबेर सम्म नयाँ वर्षका कार्यक्रम भएका थिए । ग्रेगोरियन पात्रो अनुसार जनवरी महिनाको पहिलो दिनबाट नयाँ वर्ष सुरु हुन्छ ।
ईसाई धर्मका प्रवर्तक जिजस क्राईस्टको सम्झनामा उनको मृत्युपछि अनुयायीहरुले ईस्वी संवत प्रचलनमा आएको हो । संवत प्रचलनमा रहेका देशमा नयाँ वर्षका अवसरमा रमाईलो तथा खुसीयाली मनाउन विभिन्न कार्यक्रम गरिन्छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



