हेल्प मातृभूमि गाला डिनर हुदै 

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, पुस १९, २०७४
पर्बतमा रहेको मातृभूमि प्रथामिक बिद्यालयको सहयोगार्थ  एनआरएनए एनएसडब्लुका युथ को-अर्डिनेटर एबम सिड्नीका युबाहरु को सक्रियतामा हेल्प मातृभूमि गाला डिनरको कार्यक्रम हुदैछ।  आउदो २८ जनवरी साँझ ६ बजे बाट इन्द्रेणी फंक्सन सेन्टर रक्डेलमा हुदैछ।  कार्यक्रममा स्थानीय कलाकरहरु को बिशेष प्रस्तुति हरु रहनेछन्।  कार्यक्रमको प्रवेश शुल्क ४० डलर तोकिएको छ भने अन्य २ क्यट्गोरिका टिकट हरु ८० र १०० डलर का टिकट हरु पनि रहेको आयोजक को तर्फ बाट विजय पाउल ले जनाएका छन्।  बिजय ले यस सुद्द परोपकारी कार्य मा सहभागी भइ दिनु हुन का लागि सबै लाई अनुरोध गरेका छन्। कार्यक्रमलाई अस्ट्रेलिया मा रहेको बिधार्थीहरु को संस्था भीएफएमले ब्यबस्थापन गर्दैछ