मेल्वर्नमा प्रमोदले धमाका गर्दै

नेप्को इन्टरनेसनलको प्रस्तुतीमा यही आगामी २०१८ जनवरी ६ , शनिबार स्टोनिया हाउसमा न्यू इयर धमाका कार्यक्रम हुने भएको छ । प्रवेश शुल्क २० डलर तोकिएको यस कार्यक्रमलाई ग्रेस इन्टर्नेशनल कन्सल्टेन्सिले प्रायोजन गरेको छ । नेपाली टाईम्स मेल्वर्नसँग कुरा गर्दै आयोजकको तर्फबाट विराज थापाले कार्यक्रम भव्य र व्यवस्थित हुने र अधिकांस टिकट विक्रि भइसकेको बताएका छन् । कार्यक्रममा लोकप्रिय कलाकारहरु प्रमोद खरेल, सम्झना लामिछाने मगर, प्रकाश सपुत, पूर्णिमा लामाको प्रस्तुती रहने छ । त्यसैगरी देवल भण्डारी र अविनाश न्यौपानेको उद्घोषण कलाले कार्यक्रमलाइ थप उल्लासमय बनाउनेछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...