डार्विनको Gingli Park टोपीमय

हाम्रो टोपी हाम्रो शान नेपालीको पहिचान भन्ने मूल उद्देश्य साथ राष्ट्रिय टोपी दिवस – २०१८ लाई नेप्लिज एसोसियसन नर्दन टेरिटोरी (एनएएनटी) ले जनवरी १ मा डार्विनको Gingli water गार्डेनमा नेपाली समुदायका बीच पहिलो चोटी चियापान कार्यक्रमको आयोजना गरी भब्यरुपमा सम्पन्न भयो ।
कार्यक्रमका संयोजक कृष्ण रानाभाटले हाम्रो संस्कृति र मौलिकता माथि प्रष्ट पार्दै हाम्रो राष्ट्रियता शान र पहिचान टोपीको महत्वमाथि प्रकाश पार्दै सम्पूर्ण उपस्थित नेपाली
समुदायलाई स्वागत गर्नुभएको थियो । सोही अवसरमा एनएएनटीका अध्यक्ष सुदिप श्रेष्ठको शुभकामना दिंदै कार्यक्रममा पाल्नुहुने प्रति धन्यबाद ज्ञापन गर्नु भएको थियो भने एआरएनए–एनटी का संयोजक हरी रिजालले सबै भाषा, धर्म, संस्कृतिको मूल पहिचान टोपी भएकोले यस्ता खाले धन्यबादको पात्र बनेको भन्दै उपस्थित सम्पूर्णलाई शुभकामना व्यक्त गर्नुभएको थियो । उपस्थित सम्पूर्ण महिला पुरुषहरु नेपाली टोपीमा सजिएर एकआपसमा शुभकामना आदान प्रदान गर्दै रााष्ट्रिय शान टोपीको बारेमा आ–आफ्ना विचारहरु व्यक्त गर्नुभएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...