आदिवासी सुन्दरीले देखाए प्रतिभा

काठमाडौं – ‘एईसीसी ग्लोबल मिस इण्डिजिनियस हेरिटेज नेपाल’ को प्रतियोगीले आ–आफ्नो प्रतिभा देखाएका छन् । अन्तिम स्पर्धाका लागि प्रशिक्षणमा रहेका ५० प्रतियोगीले शनिबार आयोजित ‘प्रि–जजिङ राउण्ड’अन्र्तगत प्रतिभा देखाएका हुन् । आदिवासी जनजाती समुदायका युवतीको प्रतिभा प्रस्फुटन तथा भाषा, संस्कृति र कलाको प्रवद्र्धन गर्ने उद्देश्यले प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्ट प्रा

PHOTO: BALKRISHNA THAPA CHHETRI
लिद्वारा पहिलोपटक आयोजना हुन गइरहेको यस कल्चरल सौन्दर्य प्रतियोगितामा देशभरीका ५० आदीवासी युवतीले स्पर्धा गर्दैछन् । उनीहरुले यस ‘प्रि–जजिङ राउण्ड’मा गायन, नृत्य, अभिनयलगायतका कला प्रस्तुत गरेका थिए ।
अन्तिम स्पर्धाको दिन घोषणा गरिने यस ट्यालेन्ट राउण्डमा मिलन शाक्य, लक्ष्मण महर्जन, जिवेश्वरलाल श्रेष्ठ, उज्वलकृष्ण श्रेष्ठ, मञ्जु श्रेष्ठ, संजोग लाफामगर, गायक निर्णय श्रेष्ठ, ब्युटिसियन सुष्मा महरा, गायक राजन राईलगायतका व्यक्तित्व निर्णायक थिए ।
रोहिया महर्जनको डान्स कोरियोग्राफीमा हुने ‘एईसीसी ग्लोबल मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१६’ को अन्तिम स्पर्धा चैत १३ गते कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने भएको छ । प्रतियोगिताको शीर्ष विजेताले आनन्द ज्वलर्सबाट निर्मित मयुर अंकित चाादीको ताज प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...