मेल्वर्नमा राज सिग्देलको मेहफिल जम्दै

‘ऊ जितेर गई, या हारेर गई, नतिजा आफैंतिर पारेर गई’ लगायतका चर्चित गजल गाएका राज सिग्देलको एकल गजल साँझ यही शुक्रबार जनवरी १९ तारिखमा मेल्वर्नमा हुदैँछ । एबीसीडि इभेन्टसको आयोजनामा हुन लागेको यस एकल साँझमा राज सिग्देलले आफ्ना चर्चित गजलहरुसँगै केही हिट नम्बरहरु पनि गाउने छन् । ‘गजल नाइट विद राज सिग्देल’ नामक यस कार्यक्रम स्थानीय थनवरी थियटरमा हुन लागेको छ भने प्रवेश शुल्क ३५ डलर र डिनरको समेत व्यवस्था रहेको छ । मेल्वर्नवासी नेपाली साहित्य तथा संगीतप्रेमीहरुलाई गजलमा डुब्ने यो एउटा राम्रो अवसर रहेको र यस मेहफिलले एउटा अत्यन्त मिठो झंकार छोड्ने आयोजकको भनाइ रहेको छ । अष्ट्रेलियाको अन्य राज्यहरुमा पनि राज सिग्देलको गजल र मेहफिल एकदमै जमेकोले मेल्वर्नमा पनि त्यतिकै जम्ने आयोजकको विश्वास रहेको छ। साँझ ६ वजेदेखि सुरुहुने यस गजल साँझलाई एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज मेलबर्नले प्रायोजन गरेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...