अल्टिमेट मोडल नेपालको उपाधि अस्मिता र शंकरलाई

काठमाडौं– नेपाल टेलिकमको प्रस्तुतीमा क्रेजोना मिडिया ग्रुपले आयोजना गरेको ‘अल्टिमेट मोडल नेपाल सिजन–२’ को उपाधि अस्मिता बुढाथोकी तथा शंकर चापागाईंले जितेका छन् । शनिवार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा एलिसन गुरुङ तथा विवस बस्नेतले फस्ट रनर्सको उपाधि जित्न सफल भए । निकिता शर्मा तथा दिपेश शाहले सेकेण्ड रनर्स अपमा चित्त बुझाए ।
प्रतियोगितामा अस्मिता लिम्बु तथा रिकित बस्नेतले मोस्ट पपुलर, एलिसन गुरुङ तथा निरोज राईले बेस्ट वाक, विजय श्रेष्ठ तथा निकिता शर्माले बेस्ट फिजिक्स तथा बेस्ट फिगर, नम्रता अर्याल तथा शंकर चापागाईंले बेस्ट पर्सनालिटी, सुनिल श्रेष्ठ तथा पूजा ठकुरीले मोस्ट कन्फिडेन्ट, मुनाकला थापा तथा दिपेश शाहले मोस्ट फोटोजिनक, रिकित बस्नेत तथा अस्मिता लिम्बुले बेस्ट स्माइल, अस्मिता बुढाथोकी तथा युन्चो लाबुङ लिम्बुले मोस्ट ट्यालेन्ट, अनुराग महतो तथा अञ्जु धमलाले भ्युअर्स च्वाइस, क्रिस्टिना श्रेष्ठ तथा अनुप शर्माले मोस्ट ब्यूटिफूल तथा मोस्ट हेण्डसम र अनुराग महतो तथा अस्मिता बुढाथोकीले मल्टिमिडिया च्वाइसको टाइटल एवार्ड जित्न सफल भएका छन् ।
१३ पुरुष तथा ९ महिला प्रतिस्पर्धिहरुले सहभागिता जनाएको उक्त प्रतियोगिता अभिनेता गजित विष्ट, अभिनेता सञ्जय खतिवडा, अभिनेता तथा मोडल दिक्पाल कार्की, मोडल मेघना तथा मिस्टर नेपाल गणेश अग्रवाल निर्णायकको रुपमा रहेका थिए । प्रतियोगिताको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल सनिश शाक्यले गरेका हुन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...