पार्टी एकता ७०/३० को अनुपातमा हुने

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले एमाले र माओवादी केन्द्रबीच ७० र ३० को अनुपातमा पार्टी एकता हुने बताएका छन् । चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले निर्वाचनको परिणामले दुई पार्टीलाई ७० र ३० को अनुपातमा लगेकाले सोही अनुसार पार्टी एकता हुने बताएका हुन् ।
राष्ट्रियसभा र प्रदेशसभाको सिट बाँडफाँड ७० र ३० प्रतिशतकै आधारमा गरिएको छ । उनले भने– पार्टी एकीकरण र संघीय सरकार पनि त्यही अनुपातमा हुन्छ । पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले कामचलाउ सरकारले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने खालका निर्णय गरेको पनि बताए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...