भारतीय विदेशमन्त्री स्वदेश फिर्ता

काठमाडौं– दुई दिने नेपाल भ्रमणमा रहनु भएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज शुक्रबार स्वदेश फिर्ता भएकी छन् । नेपालसँगको पछिल्लो सम्बन्ध सुधार गर्न र वाम गठवन्धनसँग भारतको सहकार्यका निम्ति मोदीको बिशेष दूतका रुपमा नेपाल आएकी स्वराज स्वदेश फिर्ता भएकी हुन् । नेपाल आउँदा स्वराजले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सोल्टी होटेलमा पहिलो भेट गरेकी थिईन् । ओली र स्वराजबीच समसामयिक र दुई देशबीचको कुटनीतिक सम्बन्धका बिषयमा छलफल भएको थियो । ओलीले समेत स्वराजसँगको भेटलाई दुई देशबीचको आपसी मित्रता कायम गर्नका निम्ति उपलब्धीमूलक भएको बताएका छन् ।
सरकारको औपचारीक निम्तो विनानै नेपाल भ्रमणमा आएकी विदेशमन्त्री स्वराजले नेपाल रहदाँ राष्टपति विद्यादेवी भणडारी, प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टा छुट्टै भेटाबार्ता गरेकी थिईन । मधेसीदलका नेतासँग भने उनले विहीबार राति सामुहीक भेटावार्ता गरेकी थिईन ।
उनले नेपालको संविधान कार्यान्वयन, संधियताको पालना र नयाँ सरकार गठनका बिषयमा केन्द्रित भएर भेटमा कुरा गरेकी थिईन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...