फागुनमै ‘असारे झरी’ ले रुझायाे

अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका गायक निरज खरेलको ‘असारे झरी’ बोलको गीत बुढासुब्बा डिजिटलको यूटुब च्यानल मार्फत रिलिज गरिएको छI थर्डस्टोर्म रेकर्डसद्वारा प्रस्तुत गरिएको उक्त गीतमा कृष्ण मल्ल र हेमन्ता आचार्यले अभिनय गरेका छन् भने छायांकन र निर्देशनको जिम्मा सिड्नीमा धेरै वर्षदेखि नेपाली संगीतको उत्थानमा लागि परेका कलाकार किरण भण्डारीले सम्हालेका छन् I
उक्त गीतमा शब्द, संगीत, र गायन स्वयं निरज खरेलकै रहेको छ भने संगीत संयोजन नेपालका बरिस्ठ गितार बाधक संजिव बराइलीले गरेका छन् I धेरै भो धेरै भो जस्तो गीत गाएर चर्चा कमाएका गायक निरज खरेलको उक्त गीतको ध्वनि मिश्रण नेपालकै ड्रिम्स रेकर्डिङ्ग स्टुडियोक प्रकाश केसीले गरेका हुन् I
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...