राष्ट्रपतिद्वारा संघीय संसदको पहिलो अधिवेशन आह्वान

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को पहिलो अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपतिले २१ फागुनका लागि संसद्को अधिवेशन आह्वान गरेकी हुन् ।
प्रधानमन्त्रीको सिफारिशमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम संसद् अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । संसद् बैठक २१ फागुन दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्नेछ ।
प्रतिनिधिसभाको निर्वाचन भएको करीब तीन महीना र राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएको एक महीनापछि संसद्को पहिलो बैठक बस्न लागेको हो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...