डब्बोमा शुभकामना साँझ २०७३ हुदै

नेपाली नयाँ बर्ष २०७३ को उपलक्ष्यमा डब्बो नेपाली समाज अस्ट्रेलियाको आयोजनामा संगीतमय शुभकामना साँझ हुदैछ। ९ अप्रिल २०१६ को साँझ ५. ३० देखि १०. ३० सम्म PCYC Hall ( CNR Erskine St & Darling St) Duboo मा हुन लागेको उक्त कार्यक्रममा यस क्षेत्रमा बसोबास गर्ने सबै नेपाली दाजु भाइ दिदी बैनीहरुलाई डब्बो नेपाली समाजले हार्दिक निमन्त्रणा गर्दछ ।
नेपालकी चर्चित गायिका मन्जु पौडेलको बिशेष प्रस्तुतुती रहने उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको नृत्य, गायन, लघु-नाटक, मुक्तक, चुट्किला र राफल लगायतका प्रस्तुतहरु रहनेछन् । कार्यक्रमको प्रवेश शुल्क ३० डलर र साना बाबु-नानीहरुका लागि १० डलर रखिएको छ । कार्यक्रम सम्बन्धि थप जानकारीका लागि सन्जु- 0452 518 944, सुरेस- 0412 043 933 यम – 0423 859 928 मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...