ब्रिसबेनमा २४ फेब्रुअरीका दिन होलि मेला २ आयोजना हुँदै, प्रबेश निःशुल्क
चर्चित नेपाली गायक दिपक बज्राचार्य, गिरिश खतिवडा, गायिका इन्दिरा जोशी लगायत युवा समूह कारटून्ज़ क्रू को उपस्थितिकमा ब्रिसबेनमा होली कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रमको प्रबेश निःशुल्क रहेको छ।
२४ फेब्रुअरीका दिन धुर्ब थापा स्मृति प्रतिष्ठानले आयोजना गर्न लागेको उक्त कार्यक्रममा संगीत र रंगका साथै नेपाली खानाहरु पनि उपलब्ध रहने कुरा आयोजकले जानकारी गराएका छन् ।
धुर्ब थापा स्मृति प्रतिस्थान नेपाल र ब्रिसबेनमा कार्यरत गैर नाफा मुलक संस्था हो। यस संस्थाले आज सम्म स्वास्थ्य, शिक्षामा सहयोग गर्दै आएको छ। बिगतका दिनहरुमा नेपालमा निःशुल्क स्वास्थ्य सिविरहरु, रक्तदान कार्यक्रम, छात्रबिधि लगायत बाढीपिडीतलाई सहयोग, भुकम्प पिडितलाई सहयोग गर्दै आएको छ।
गत साल पनि निःशुल्क होलि मेला आयोजना गरेको यस संस्थाले यो वर्ष पनि विदेशमा बसेका नेपालीहरु माजमा नेपाली परम्परा र संस्कृति जोगाउने उदेश्यले यो होलि मेला २ आयोजना गर्न लागेको आयोजक प्राप्ति थापाले जानकारी गराउनु भयो।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...