रेशम चौधरीद्वारा आत्मसमर्पण

काठमाडौं– कैलाली जिल्ला क्षेत्र नं १ बाट निर्वाचित रेशम चौधरीले आज सोमवार कैलाली जिल्ला अदालतमा आत्म समर्पण गरेका छन् । २०७२ भदौ ७ गतेको टिकापुर घटनाका मुख्य आरोपी चौधरी फरार थिए । टिकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ अधिकृतसहित आठ जना मारिएका थिए ।
चौधरीले फरार रहेकै अवस्थामा वारेसमार्फत राष्ट्रिय जनता पार्टीको तर्फबाट निर्वाचन लडेका थिए तर विजयी भएपछि उनले वारेसमार्फत प्रमाणपत्र पाएका थिएनन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...