प्रदेश २ मा सबैभन्दा ठूलो सरकार

काठमाडौं– देशका सात प्रदेशमध्ये सबैभन्दा ठूलो सरकार प्रदेश–२ मा बनेको छ । लालबाबु राउत मुख्यमन्त्री रहेको प्रदेश–२ को मन्त्रीमण्डल १० सदस्यीय बनेको छ ।
प्रदेश–२ मा तीनजना राज्यमन्त्री समेत नियुक्त भएका छन् ।
मन्त्रीमण्डलले पूर्णता पाइसकेता पनि कर्णाली र प्रदेश–७ मा राज्यमन्त्री नियुक्त गरिएको छैन । प्रदेश–१, ३, ४ र ५ को मन्त्रीमण्डलले अझै पूर्णता पाउन सकेको छैन ।
यस्तो छ प्रदेश–२ को मन्त्रीमण्डल
मुख्यमन्त्री : लालबाबु राउत
आन्तरिक मामिला तथा कानूनमन्त्री : ज्ञानेन्द्र यादव
आन्तरिक मामिला तथा कानूनमन्त्री : विजय यादव
भौतिक पूर्वाधार विकास मन्त्री : जितेन्द्र सोनल
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री : शैलेन्द्र साह
सामाजिक विकास मन्त्री : नवलकिशोर साह
उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री : रामनरेश राय
आन्तरिक मामिला तथा कानून राज्यमन्त्री : सरोज सिंह
भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री : योगेन्द्र राय यादव
आर्थिक मामिला तथा योजना राज्यमन्त्री : उषा यादव
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...