भण्डारी नै राष्ट्रपति बन्ने निश्चित

काठमाडौं– संघीय संसदमा सबैभन्दा ठूलो दल नेकपा एमालेले राष्ट्रपति विद्यादेवि भण्डारीलाई नै पुनः राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
हिजो मंगलबार अबेर राति सम्पन्न एमाले स्थायी समिति बैठकले भण्डारीलाई राष्ट्रपतिमा दोहोर्याउने निर्णय गरेको हो । पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले पनि राष्ट्रपतिको उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका थिए ।
संघीय गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपति चयनका लागि अर्को साता निर्वाचन हुँदैछ । निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यहरूले अपराह्न ३ बजेसम्ममा मतदान गरिसक्नेछन् । आयोगले मतदाता सूचि प्रकाशित गरिसकेको छ ।
पार्टी एकिकरण घोषणा गरिसकेको एमाले र नेकपा माओवादी केन्द्रबीच राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादीले लिने सहमति भईसकेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



