अजयको फिल्ममा काजोल

अभिनेत्री काजोल पछिल्लो पटक शाहरुख खानसँग फिल्म दिलवालेमा प्रस्तुत भएकी थिइन् । त्यसपछिका केही वर्ष फिल्ममा नदेखिएकी काजोल अहिले आएर पुन: सक्रिय भएकी छिन् । यसपटक उनले आफ्नै श्रीमान् अजय देवगणको होम प्रोडक्सनमार्फत दर्शकमाझ आउने निर्णय गरेको बताइन्छ । प्रदीप सरकारले निर्देशन गर्ने भनिएको उक्त फिल्ममा काजोलले अजयसँगै अनस्क्रिन रोमान्स गर्ने सम्भावनासमेत छ । एला शीर्षकको यो फिल्मको छायांकन यसै साता प्रारम्भ हुँदैछ । एउटा गुजराती नाटकमा आधारित फिल्म एलामा काजोलले एकल आमाको भूमिका निर्वाह गर्नेछिन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...