पद्मावतको टक्कर

बलिउड निर्देशक रामगोपाल वर्मालाई चर्चामा कसरी आउनु पर्छ भन्ने कुराको राम्रो ज्ञान छ । थुप्रै फ्लप फिल्म दिएर समेत चर्चामा आउने यी निर्देशकले निर्देशन गरेको फिल्म हिट नभएको वर्षौं भयो । यति हुँदा–हुँदै पनि यी निर्देशक प्राय: चर्चामा आइरहन्छन् । यतिबेला रामू ‘गड, सेक्स एण्ड ट्रूथ’ शीर्षकको फिल्ममार्फत चर्चामा छन् । यो फिल्ममा उनले पोर्न स्टार मिया माल्कोवालाई लिएका छन् । फिल्मको ट्ेरलर तथा पोस्टर पनि निकै बोल्ड छ । यो फिल्मलाई रामगोपालले २६ जनवरी बिहान ९ बजे रिलिज गर्दैछन् । रमाइलो कुरा के छ भने उक्त मितिमा दिपिका पादुकोणको फिल्म पद्मावतसंगै प्रदर्शन हुने छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...