ब्रसल्स आतंककारी हमलाको एनआरएनएद्द्वारा भ्रत्सना

-- The NTA ?>
nrna
हिजो २२ अप्रिलको मंगलबारका दिन बिहान बेल्जियमको राजधानी एबं एबं युरोपियन युनियनको केन्द्र ब्रसल्सको जावेन्टेम विमानस्थल र ट्रेन स्टेसनमा भएका श्रृंखलाबद्ध आतंककारी हमला प्रति खेद प्रकट गर्दै गैर आबसिय नेपाली संघले दुख व्यक्त गरेको छ । ठुलो संख्यामा जन धनको क्षति हुन पुगेको र सबै विवरण नआइसकेको भए पनि घटनामा परि दिबंगत हुनेहरु प्रति श्रदान्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र सवास्थ लाभको कामना गरेको छ । संघकी केन्द्रिय प्रबक्ता रन्जु वाग्ले थापाद्द्वारा हस्ताक्षरित उक्त बिज्ञप्तिमा त्यस क्षेत्रका दाजु-भाई दिदी-बहिनीहरुलाई कुनै पनि समस्याहरु भए स्थानीय प्रशासन सँग समन्यवय गर्दै संयमित रहन अनुरोध गरिएको छ । साथै कुनै पनि जिज्ञासा जानकारी या सहयोग चाहिएमा गैर आबसिय नेपाली संघ केन्द्रिय सचिब अजुर्न कुमार श्रेष्ठ – ०४७१३९०१७५, केन्द्रिय महिला उप-संयोजक राजनी श्रेष्ठ ०४७३४७१३५०, युरोप उप-संयोजक प्रेम गुरुङ ०४९४०३९९३० वा गैर आबसिय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतम ०४८५ ३९५ २०९ लाई सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।
    press relese nep
    press relese Eng