उपराष्ट्रपतिमा पुन नै निर्वाचित

काठमाडौं– वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनु भएको छ । उपराष्ट्रपति पदमा पुनको मात्र उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।
पुनको उम्मेदवारीको प्रस्तावकमा रेखा शर्मा, सुवास नेम्वाङ, परशुराममेघी गुरुङ, पम्फा भुसाल र भानुभक्त ढकाल थिए । यसैगरी समर्थकमा जयपुरी घर्ती, राजेन्द्र गौतम, रामनारायण बिडारी, ओनसरी घर्ती र देव गुरुङ थिए । पुनलाई आइतबार नै निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
निर्विरोध निर्वाचित हुनु भएका पुनले सबै जनता, संघसंस्था र कुटनीतिक नियोकहरुसँग अघिल्लो कार्यकाल सुमधुर सम्बन्ध कायम राख्न सफल भएको भन्दै आगामी कार्यकालमा पनि यस्तै सम्बन्ध राख्ने बताउनु भएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...