नयाँ वर्षदेखि काठमाडौं–सुर्खेत उडान

काठमाडौं– नयाँ वर्ष अर्थात २०७५ साल वैशाख १ गतेदेखि काठमाडौं–सुर्खेत नियमित उडान हुने भएको छ । ‘कर्णाली प्रदेश’ सरकारको पहलमा काठमाडौं–सुर्खेत उडान शुरु हुन लागेको हो ।
काठमाडौंबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल एयरलाइन्स र बुद्ध एयरले उडान गर्ने तयारी गरेका छन् । काठमाडौं–सुर्खेतका लागि नागरिक उड्डयन प्राधिकरणले एकतर्फी भाडा ११ हजार ४१९ रुपैयाँ तोकेको छ ।
यसअघि बुद्ध एयरले २०६९ सालमा करीब छ महीना काठमाडौं–सुर्खेत उडान गरेपनि यात्रु अभावको कारण उडान बन्द गरेको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...