कर्णाली प्रदेशका सरकारी कार्यालयमा फेसबुक नचल्ने

काठमाडौं– कर्णाली प्रदेशका सम्पूर्ण सरकारी कार्यालयमा फेसबुक बन्द हुने भएको छ । फेसबुककै कारण कर्मचारीको कार्यक्षमतामा ह्रास आएको भन्दै सरकारी कार्यालयमा बिहान १० देखि बेलुकी ४ बजेसम्म फेसबुक बन्द गर्न लागिएको बताइएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका इन्टरनेट प्रदायक कम्पनीहरुसँग यही बिषयमा छलफल गरेका छन् । कार्यालय समयमा फेसबुक बन्द गर्नका लागि कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले इन्टरनेट प्रदायक कम्पनीहरुलाई पत्र पठाउने तयारी गरेको छ ।
मुख्यमन्त्री शाहीले केहीदिनअघि मात्रै कर्णालीका सरकारी कार्यालयमा फेसबुक बन्द गर्ने उद्घोष गरेका थिए । सरकारी कार्यालयमा उक्त निर्णय कार्यान्वयमा आएपछि विद्यालहरुमा फेसबुक बन्द गरिनेछ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...