नयाँ वर्षको पहिलो दिन राराबाट सम्बोधन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको पहिलो दिन अर्थात वैशाख १ गते मुगुको रारा तालबाट देशवासीका नाममा सम्बोधन गर्नु हुने भएको छ ।
कर्णाली प्रदेशले आयोजना गर्ने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न रारा जाने र त्यहीबाट प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नु हुने भएकमो हो ।
प्रधानमन्त्री ओलीले नेपाल ट्रेड यूनियन महासंघ जिफन्टको उद्घाटन गर्दै उक्त कुराको जानकारी गराउनु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को पहिलो पर्यटक आफ्रं हुने बताउनु भयो । उहाँको भनाइ थियो–‘राराबाट यसपालि पर्यटनको बिगुल बजाइनेछ ।’
समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकाले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनु भयो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...