असोज ३ गते नेशनल डे मनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले प्रत्येक वर्षको असोज ३ गतेलाई राष्ट्रिय दिवस अर्थात ‘नेपाल डे’ को रुपमा मनाउने निर्णय गरेको छ । संविधानसभाबाट संविधान जारी भएको दिन असोज ३ लाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् ।
बास्कोटाले मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको बताए । २०७२ असोज ३ मा संविधानसभाबाट संविधान जारी भएको थियो । पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ लाई राष्ट्रिय एकताका दिवसका रुपमा यसअघि मनाउने गरिएकोमा जनआन्दोलन २०६२ र ६३ पछि राष्ट्रिय एकता दिवस मनाउन छाडिएको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...