महिलाका समस्या, चुनौती र समाधानका बिषयमा अन्तर्कृया सम्पन्न

जस अनुसार महिलाका लागि उद्यमशीलाको बिकासका बारेमा ब्यबसायी डा किरण थापा, महिलामाथि हुने घरेलु हिंसाका बरेमा एनआरएन आइसीसी सदस्य जानकी पौडेल र मानसिक स्वास्थका बारेमा मानासिक रोग बिशेषज्ञ डा घनश्याम चापागाईंले कार्यपत्र प्रस्तुति र बिषय बस्तु माथि छलफल गरेका थिए।
प्यानल सहितको टिप्पणी र छलफलका क्रममा सिड्नीमा कन्भिन्सियरको रुपमा ब्यबसाय गर्दै आउनु भएकी रेनु घिमिरे, मन फोरम अष्ट्रेलियाकी राष्ट्रिय संयोजक प्रतिज्ञा अधिकारी, वुमनफोरमअष्ट्रेलियाकी राष्ट्रिय सचिव एबं ब्यबसायी मोनी लिम्बु, एनएसडब्लु राज्य सरकारमा कार्यरत रचना गौतम, स्वास्थकर्मी मिना शर्माले बिभिन्न बिषय उठान सहित छलफलमा सहभागि भएका थिए।

गत मार्च २५ का दिन सिड्नीको रक्डेलमा सम्पन्न उक्त कार्यक्रम वुमन फोरम एनएसडब्लुकी संयोजक सन्ध्या शाहको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम समापनको अबसरमा सहभागीहरुलाई धन्यवाद दिदै शाहले तिन गहन बिषय उठान र छलफल गर्न आजको कार्यक्रम निक्कै सफल भएको आजको छलफलको निचोडले महिलाका समस्या र चुनौतीहरु पहिचान गर्न सहज हुने बताएकी थिइन् । वुमन फोरम एनएसडब्लुकी उपसंयोजक राधिका बानियाँले संचालन गरेको उक्त कार्यक्रममा सदस्य जिप्सना भण्डारीले सबैलाई स्वागत गरेकी थिइन् । कार्यक्रममा एनआरएनएकी किन्द्रिय संरक्षक इन्द्रा बन, ओसियना क्षेत्रीय संयोजक धर्मराज अधिकारी, आइसिसि सद्स्य बबिता श्रेष्ठ, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङको बिशेष उपस्थिति रहेको उक्त कार्यक्रममा अतिथिहरुले पनि कार्यक्रममा छोटो मन्तब्य राखेका थिए।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...