संसदमा राष्ट्रपतिको पहिलो सम्बोधन

संसद् बैठकलाई सम्बोधन गर्न जाँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीरः रासस
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार संघीय संसद्को बैठकलाई सम्बोधन गर्नु भएको छ । प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आमनागरिकको जीवनस्तरमा परिवर्तन आउनुपर्ने धारणा व्यक्त गर्नु भयो । लिखित सम्बोधन गर्दै भण्डारीले भन्नु भयो–‘नागरिकको जीवनस्तरमा परिवर्तन नआएसम्म लोकतन्त्र नारामामात्रै सिमित हुन्छ ।’
करीब २० मिनेट सम्बोधन गर्नु भएकी राष्ट्रपतिले आर्थिक विकास र समृद्धिमा जोड दिनु भयो । सम्बोधनअघि राष्ट्रपतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको प्रति हस्तान्तरण गर्नु भएको थियो । राष्ट्रपतिले निर्वाचित निकायमा ४१ प्रतिशत महिला सहभागिताले उत्साह थपेको बताउँदै यसले समानता र विकासको संकेत दिनु भयो ।
प्रतिनिधि र राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति भण्डारीले पहिलोपटक सम्बोधन गर्नु भएको हो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...